संसद् पुनःस्थापना नभए आँधी हुरी आउँछ : पुष्पकमल दाहाल
हुलाकी न्यूज,काठमाडौँ : नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको...
नेकपा प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै,प्रदेश २ बाट पनि हजारौँको सहभागी
हुलाकी न्यूज,काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र त्यसपछिको संवैधानिक नियुक्ति विरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ।
प्रदर्शनमा सहभागी...
महेन्द्रको अगुवाईमा उपेन्द्रको एकलौटीः राजपालाई अमान्य
हुलाकी न्यूज, सुनसरी : पूर्वराजपाका नेता महेन्द्र राय यादवकै अगुवाईमा उपेन्द्र यादव समूहले एकलौटी समायोजन गर्न थालेपछि पूर्वराजपा समूहले समायोजनलाई नमान्ने जनाएको छ।
जनता समाजवादी...
नेपाललाई साढे २२ लाख डोज कोरोना विरुद्धको खोप दिने डब्लुएचओको घोषणा
हुलाकी न्यूज,काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालाई २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डब्लुएचओ कोभ्याक्स सुविधाअन्तर्गत...
कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु
हुलाकी न्यूज,काठमाडौँ : सरकारले आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरुगर्दैछ ।अभियानको दोस्रो चरणमा अग्रपंतिमा काम गर्ने पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप...
भरुवा बन्दुकसहित दुई जना यूवक पक्राउ
हुलाकी न्यूज, सप्तरी : सप्तरी प्रहरीले जिल्लाको शम्भुनाथ नगरपालिकाबाट हतियारसहित दुई जना यूवकलाई पक्राउ गरेको छ ।
गस्तीमा गएको प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका २...
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
हुलाकी न्यूज,काठमाडौँ : पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा...
नेपाल प्रहरीमा ३० महिनामै ६ हजार ३८ जनाले दिए राजीनामा
हुलाकी न्यूज,काठमाडौँ : नेपाल प्रहरीमा वृतिविकासको समस्या झेल्नुपर्ने प्रवृतिले प्रहरी कर्मचारीहरु हतास भएका हुन्।झण्डै ८० हजार फौज भएको नेपाल प्रहरीमा वृत्तिविकासको समस्या झेल्ने कर्मचारीहरेक...
उम्लिएको दुधले नुहाउने अचम्मको पर्व
महेश.कु.रोय
हुलाकी न्यूज,सबैला : तराई र मधेसको क्षेत्रमा मुसहर समुदायहरुमा उम्लिरहेको दुधले नुहाउने परम्परा रहेको छ। दिनाभद्रीलाई मुसहर समुदायको कुलदेवताको रुपमा पूजा आजा गर्ने गरिन्छ।
चिसो...
सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
दुर्घटनामा मरिण गाउँपालिका...













