Home Headlines1 Page 266

Headlines1

नेयमारको ख्याति दुई बर्षभित्र दोब्बर हुनेछ ःपिएसजी अध्यक्ष

पेरिस ९फ्रान्स०, । क्लव परिवर्तनका लागी विश्व रेकर्ड कायम गरेका ब्राजीलियाली विश्व प्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई बर्षभित्र दोब्बर हुने पेरिस साँ...

नेता राहुल गान्धीमाथि आक्रमण

नयाँदिल्ली, । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । नेहरु गान्धीका...

रियल टाइममानै खाताखोल्नमिल्ने गरी ४ शाखा रहित बैकिङ्ग सेवा

हुलाकी न्युज, काठमाँडौ । माछापुच्छ«े बैंक लिमिटेडले मिति २०७४ श्रावण १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणीतथासम्मरीमाईगाउँपालिकाहरुमा४शाखा रहितबैकिङ्गसेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड...

सांसदहरु बेपता हुँदा मधेशी, थारु र मुस्लिम विधेयक अलपत्र

हुलाकी न्यूज, काठमाडौं । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट...

नवलपरासीमा बाढीका कारण ३ जना बेपत्ता

हुलाकी न्युज, नवलपरासी | नवलपरासीमा बाढीमा परि एक बालकसहित २ जना बेपत्ता भएका छन् । बुधबारदेखि भैरहेको वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्र डुबानमा...

एक साता भित्रै महोत्तरीमा सर्पको टोकाइबाट तीनको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक...

रूपन्देही जिल्लामा रोपाइँ सम्पन्न

हुलाकी न्युज, रुपन्देही । समयमै पर्याप्त पानी परेका कारण रुपन्देहीमा यस वर्ष रोपाइँ सम्पन्न भएको छ । यस वर्ष किसानले पानी र मागअनुसार मलखाद पाएका...

प्रदेश नं २ काँग्रेसको भोट बैंक: महामन्त्री शशांक कोइराला

हुलाकी न्युज, महोत्तरी । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ ।  जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले...

राजपा संयोजक ठाकुर र असन्तुष्ट नेताहरुबीच वार्ता

हुलाकी न्यूज, काठमाडौं । पार्टी एकीकरण पछि असन्तुष्ट बन्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु र पार्टी संयोजक महन्थ ठाकुरबीच वार्ता भएको छ...

ऐतिहासिक पाल्ही भगवती मन्दिर उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा

हुलाकी न्युज, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउ‘ंपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण...
error: