हुलाकी न्युज, काठमाँडौ । माछापुच्छ«े बैंक लिमिटेडले मिति २०७४ श्रावण १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणीतथासम्मरीमाईगाउँपालिकाहरुमा४शाखा रहितबैकिङ्गसेवा संचालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उतm स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाताखाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटे्न्यस भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त(रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।



