सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
हुलाकी न्युज, इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा सप्तरी रायपुर–१...
रेश्म चौधरी प्रकरणमा राजपा अगाडि बढ्दै, किसानलाई राहत उपलब्ध गराउन माग
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टीकापुर घटनाका आरोपित सांसद रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था मिलाउन माग...
मुस्लिम गठबन्धनद्धारा विदा कटौतीको विरोध
हुलाकी न्यूज, काठमाडौं। सरकारले विभिन्न समुदायको विदा कटौती गरेको भन्दै विरोध भइरहेको छ। कपितय राष्ट्रिय विदाहरुलाई क्षेत्रीय विदामा परिणत गरिएको छ।
मुस्लिम समुदायको विदा कटौती...
भारतीय कुखुरा र चल्लामा रोक
हुलाकी न्युज, नेपालगञ्ज । भारतको उत्तर प्रदेशमा बर्डफ्लु पैmलिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ ।
विशेष गरी भारतसँग सीमा जोडिएको नाकामा उच्च सतर्कता अपनाइएको बाँकेका...
सिरहाको महिसोथामा विकासको लहर
हुलाकी न्युज, सिरहा । जनप्रतिनिधि चयन भएको सात महिना नबित्दै सिरहा नगरपालिका वडा नं.–८ महिसोथाको मुहार फेरिन थालेका छन् । जिल्ला सदरमुकाम हेमनारायण चौक...
सिरहामा शुद्ध पानीको नाममा अशुद्ध पानी ,अनुगमन गर्ने निकाय निस्कृय
हुलाकी न्युज, सिरहा । सिरहामा शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग...
फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव
हुलाकी न्युज, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ ।
सो दलका प्रदेश...
प्रधानमन्त्री समक्ष मुख्यमन्त्री राउतको ६ बुँदे आग्रह, राजस्वको रकम बढोस्
हुलाकी न्यूज, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ६ बुँदे मागसहितको प्रस्ताव राखेका छन् । प्रदेश २ आर्थिक...
गोइतले लिए विस्फोटको जिम्मेवारी, बालकसहित ८ जना घाइते
मनोज बनैटा यादव, लहान । सात वर्षीय बालकसहित आठ जना घाइते हुने गरी भएको विस्फोटको जिम्मेवारी जयकृष्ण गोइतले लिएका छन् ।
सिरहा जिल्लाको लहान नगरपालिकाको...
ढिलासुस्ती, कमिसनखोरी, भ्रष्टाचारीलाई नछाड्ने : प्रचण्ड
हुलाकी न्युज, सिरहा । नेकपा माओवादी केन्द्राका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नरहने बताएका छन ।
सिरहाको बरियारपटीमा...











