
हुलाकी न्यूज, काठमाडौं। सरकारले विभिन्न समुदायको विदा कटौती गरेको भन्दै विरोध भइरहेको छ। कपितय राष्ट्रिय विदाहरुलाई क्षेत्रीय विदामा परिणत गरिएको छ।
मुस्लिम समुदायको विदा कटौती गरिएको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन विरोध जनाएको छ।
विदा कटौतीबाट मुस्लिम समुदायमा अघात परेको भन्दै सच्याउन माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।
गठबन्धनका संयोजक समिम मिया अन्सारीसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।




