एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप
हुलाकी न्यूज ,काठमाडौं : कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका
झापाको विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।
बजरङ्ग मेडिकलको मे१च...
आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स¥यो
हुलाकी न्यूज ,काठमाडौं : सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने...
सर्वोच्च अदालतले हिँड्न नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन सर्वाेच्चको आदेश
हुलाकी न्यूज,जनकपुरधाम: सर्वोच्च अदालतले हिँड्न नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आज सरकारको नाममा...
रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरुगदै
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे...
नेपाल – भारत सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
हुलाकी न्यूज , कञ्चनपुर : साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको...
प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला शिक्षकहरु पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम:प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला शिक्षकहरु पक्राउ परेका छन् ।शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले...
चुरे तथा वन जंगल संरक्षण अभियानीहरु आमरण अनशनमा बस्दै
हुलाकी न्यूज,जनकपुरधाम: सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै अभियानीहरु जनकपुरधामस्थित जनकचोकमा आमरण अनशनमा बसेका हुन् । चुरे...
जनकपुरधाम अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली
हुलाकी न्यूज,जनकपुरधाम: जनकपुरधामका युवाहरुले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली निकालेको छ । दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा युवाहरुले यमराज, कोरोना र...
प्रदेश २ उर्जा मन्त्री शर्मा-विद्युत प्राधिकरणको नियमावली देशको संविधानभान्दा पनि माथि रहेको टिप्पणी गरे
हुलाकी न्यूज, जनकपुरधाम :प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले विद्युत प्राधिकरणको नियमावली देशको संविधानभान्दा पनि माथि रहेको टिप्पणी गरेका छन्...
आर्थिक पारदर्शिताको माग गर्दै युवाले बुझाए गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र
हुलाकी न्यूज , वीरगञ्ज : पर्साको पकाहामैनपुरका युवाहरुले गाउँपालिका अध्यक्षलाई १५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पकाहामैनपुर युवा सञ्जालले गाउँपालिका अध्यक्ष विजय...













