कानुनको प्रतीक्षामा जनकपुर–जयनगर रेल सेवा
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ ।
कानुन...
राष्ट्रपतिले लगाइन कोरोनाविरुद्धको खोप
हुलाकी न्यूज,काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन्।
खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् ।खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...
मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम...
प्रदेश न २ का ५ जना नेकपा एमालेमा प्रवेश
हुलाकि न्यूज,काठमाडौं : प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन्।
विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम्...
१८ दिन पछि खेतमा गाडिएको अवस्थामा भेटियो बालकको शव फेला
हुलाकि न्यूज,जनकपुरधाम : बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खेतमा गाडिएको अवस्थामा बालकको शव फेला परेको हो।
गाउँमै आएको जन्तीमा भोज खान गएका–२३ भलुही बाराना निवासी जाकिर...
काठमाडौं-रक्सौल रेलमार्ग बनाउन भारतसँग हुने एमओयू स्वीकृत
हुलाकि न्यूज,काठमाडौं : रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) हुनेभएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका...
पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ हुँदै
हुलाकि न्यूज,चितवन : जिल्लामा पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र...
प्रधानमन्त्री ओली र अर्का नेता माधवकुमार नेपाल पार्टी कार्यालय धुम्बाराहीमा
हुलाकि न्यूज,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरु अहिले पार्टी कार्यालय धुम्बाराही...
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा यौनधन्दा हुँदै ,स्थानियकाे आरोप……
हुलाकि न्यूज,जनकपुरधाम : जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौनधन्दा भइरहेको रहस्य खुलेको छ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का स्थानीय महिलाहरुले सामूहिक रुपमा यसको...
बचतकर्ताहरुलको रकम घोटाला भएपछि अध्यक्षलाई शौचालयमा थुने
हुलाकि न्यूज,जनकपुरधाम : धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले बचतकर्ताहरुले जम्मा गरेको रकम घोटाला गरेपछि...













