
हुलाकि न्यूज,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरु अहिले पार्टी कार्यालय धुम्बाराही पुग्नु भएको छ ।
विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई नेताबीच भेट हुन लागेको हो । दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरू पनि वार्तामा सहभागी हुन धुम्बाराही पुग्नु भएका छ । साे वार्तामा सहभागी हुन नेता गाेकर्ण विष्ट, रघुजी पन्त तथा भीम रावल पनि पार्टी कार्यालय पुग्नु भएकाे छ। यस्तै वर्तामा सहभागी हुन मन्त्रि प्रदीप ज्ञवाली, विष्णु पाैडेल पनि धुम्बाराही पुग्नु भएकाे छ ।



