जनकपुरधाम धुमधामकासाथ शिवरात्री मनाइँदै, शिव मन्दिरमा विहानैदेखि भकतजनको घुँइचो
हुलाकी न्यूज,जनकपुरधाम :हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना जनकपुर सहित देशभर धुमधामकासाथ बिहीबार मनाईँदैछ...
हिमालय क्षेत्रको सीमाबाट चीन र भारतले फिर्ता गरे सेना
हुलाकी न्यूज,काठमाडौँ : भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारत सरकारले जनाएको छ । भारतीय...
दाहाल-नेपाल समूहले छान्यो ६८ जिल्लामा नयाँ नेतृत्व, कुन जिल्लामा को ? (सूचीसहित)
हुलाकी न्यूज,काठमाडौँ : नेकपाको दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।
जसमा पुष्पकमल...
पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरी जडान सात दिनभित्रै
हुलाकी न्यूज,काठमाडौँ : पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् ।...
कथा : सन्त्रास समय
साउनको मध्य रात । बाहिर पानी जोडले दर्किरहेछ । अविरल दर्केको पानीको आवाजसँगै आकाश जोडले गड्किन्छ । भु..इँ..चा..लोऽऽ भन्दै अमर दौडँदै मूल ढोकामा पुग्छन् । म हतारिँदै उनको...
प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गर्यो : मुख्यमन्त्री राउत
हुलाकी न्यूज, काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका छन् ।
प्रादेशिक अस्पताल भित्रै मुख्यमन्त्री राउत...
लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न (फोटो फिचर)
हुलाकी न्यूज, रुपन्देही :
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रथम नगरपालिका अधिवेशन सम्पन्न भएको छ ।
माघ ३० गते...
नेपालमा पाँच वर्षमा ८ हजारभन्दा बढी बलात्कार, झन्डै ६० हजार घरेलु हिंसाका उजुरी
नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता...
प्रदेश नं २ : रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्ताकालय जिर्ण बन्दै
हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्ताकालय जिर्ण बन्दै गईरहेको छ । प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि...
विद्यालयका शिक्षकहरू प्रदर्शन गर्ने काठमाडौं पुगेपछि पठनपाठन ठप्प
हुलाकी न्यूज,महोत्तरी : महोत्तरी जिल्लाको बर्दीबास नगरपालिका वडा नम्बर -७, प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेपछि...













