हुलाकी न्यूज,काठमाडौँ : नेकपाको दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । दाहाल समूहले  ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

यस्तो छ सूची

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.