हुलाकी चर्चा

मोदीको अभिनन्दनमा ‘जय मधेश’को नारा, ‘फ्री मधेश’को ब्यानर

हुलाकी न्यूज, जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामस्थित बारह विगहा मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा जय मधेशको नारा लगाइएको छ। उक्त कार्यक्रममा सर्वसाधारणहरुले ‘फ्री मधेश’(स्वतन्त्र...

मधेशमा मोदी देखाउँदै जनतालाई झुकाउँदै ओली (टिप्पणी)

बीपी साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो कार्यकालमै तेस्रो पटक नेपाल भ्रमण गर्दैछन्। उनले तीन पटक भ्रमण गर्ने देशहरुमा फ्रान्स र रसिया अहिलेसम्म छ। अब...

लहानमा कृषिमेला सम्पन्न

हुलाकी न्युज, लहान | महादेव बजार समिति वीरनगरले आयोजना गरेको कृषिमेला सम्पन्न भएको छ । लहान नगरपालिका– १५ महादेव चोकस्थित दलित जनकल्याण युवा क्लब लहानको...

सीके राउतको आह्वानः ‘जय मधेशको नाराले मोदीलाई गरौं स्वागत, भरौं बारह विगहा’

हुलाकी न्यूज, जनकपुरधामः स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले ‘जय मधेश’को नाराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न आह्वान गरेका छन्। शुक्रबार जनकपुरधाम आउन लागेका...

संसदमा राजपा–फोरमको माग ‘हावाहुरी पीडितलाई राहत देउ’

हुलाकी न्यूज, काठमाडौं: गएरातीको हावाहुरीबाट पीडितहरुलाई राहत उपलब्ध गराउन संघीय संसदमा माग भएको छ। राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले हावाहुरी...

माेदीकाे भ्रमण बारे सदनलाई जानकारी: जनकपुरधाममा नागरिक अभिनन्दन

काठमाडौँ/पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको...

राजपाबाट चोइटिएको ‘लोकतान्त्रिक’ पनि फुटे

हुलाकी न्यूज, काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम स्थापना दिवसमा पार्टी छाडेर उपाध्यक्ष अशोक यादवको नेतृत्वमा गठन भएको राजपा ‘लोकतान्त्रिक’ नै विभाजित भएको...

महन्थ ठाकुर विरामी पर्दा राजपा लथालिंग

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अनुपस्थितिले राजपा नै लथालिंग भएको छ। संयोजक ठाकुर विरामी परेपछि पार्टीको गतिविधि पूरै...

मदरसामा कम्प्युटर शिक्षा

हुलाकी न्युज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ...

सडक निर्माण विवादमा एकको मृत्यु

हुलाकी न्युज, गौशाला | महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही...
error: