सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु १७ जना घाइते
हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका हुन्।
दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना...
जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी पुन अनसन सुरु
हुलाकी न्यूज, जनकपुरधाम : जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी पुनः अनसन सुरु गरिएको छ । कर्मचारी हकहित संरक्षण संघर्ष समितसँग कलेजले गरेको...
नेपालमा आजबाटै कोरोना विरुद्धको खोप भारतबाट आउने
हुलाकी न्यूज, काठमाडौं : भारतले आजबाट कोरोना विरुद्धको खोप नेपाल लगायत छिमेकी मुलुकहरुलाई पठाउने भएको छ ।
अनुदान स्वरुप छिमेकी मुलुकहरु नेपाल, भुटान, मालदिभ्स, बंगलादेश,...
प्रदेश २ लाई ७७ रनले हराउँदै लुम्बिनी विजयी
हुलाकी न्यूज, काठमाडौं : लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ७७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।...
जनकपुरधाम दुई वटा पेस्तोल सहित एक युवक पक्राउ
हुलाकी न्यूज, जनकपुर : जनकपुरधामबाट दुई वटा पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्।
जनकपुरको पुल चौक नजिक रहेको ५२ बिघाबाट सोहनी निवासी...
तरकारी खेतीमा रमाउँदै युवा
हुलाकी न्यूज,कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन ।
पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन...
डिजेल र पेट्रोलको मूल्य बढ्यो
हुलाकी न्यूज,काठमाडौँ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएका छन्।
इन्डियन आयल कर्पाेरेसन आईओसीले १६ जनवरीमा पठाएको मूल्य बढेर...
उखु किसानले अझै सम्म पाएनन् भुक्तानी
हुलाकी न्यूज,जनकपुरधाम : उखु किसानलाई तिर्न बाँकी बक्यौता दिने समय चिनी उद्योगीहरुको सकिएको छ ।
सरकारले किसानसँग गरेको सम्झौताको समयसीमा २१ दिन सकिएको हो ।...
माघ १६ पछि आमहड्तालगर्ने चेतावनी : प्रचण्ड
हुलाकी न्यूज,काठमाडौं : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक...
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
हुलाकी न्यूज, काठमाडौ :आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ ।
विद्यालय तहमा...













