कांग्रेसका युवा नेता एवं रामशरण महतको भतिजा रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग सहित...
हुलाकी न्यूज, नुवाकोट । आगामी मंसिरमा हुने निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता एवं रामशरण महतको भतिजा रमेश कुमार महतको...
बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा
हुलाकी न्यूज, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका...
नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतार्दै फोटो प्रदर्शनी
हुलाकी न्यूज, काठमाडौँ । नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ ।
महिला,...
गृह सचिव रेग्मी मुख्य सचिवमा नियुक्त, प्राधिकरणका नयाँ सीईओ कांग्रेस नेता रामचन्द्रका सम्धी
हुलाकी न्यूज, काठमाण्डौ । आज सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने...
गोरखामा बाजागाजा सहित नेता श्रेष्ठको उम्मेदवारी दर्ता, प्रतिस्पर्धीका रुपमा बाबुराम भट्टराई
हुलाकी न्यूज, गोरखा । पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागि आज मनोनयन दर्ता भइरहेको छ ।
पहिलो चरणमा...
ट्रकको ठक्करबाट र ट्रकमा ठोक्किँदा दुईको मृत्यु
हुलाकी न्युज, इनरुवा सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद...
मतपत्र अलग अलग छपाउनुपर्ने माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...
हुलाकी न्यूज, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग छपाउनुपर्ने माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
न्यायाधीशद्वय...
चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री थापा
१ कात्तिक, काठमाडौँ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ ।
ऊर्जा मन्त्रालयमा आज पदभार...
अमेरिकामा विस्तार हुँदै मधेशी समाज
हुलाकी न्यूज, ड्यालस (अमेरिका) । अमेरिकामा रहेका मधेशी सम्बन्धी विभिन्न संस्थाहरु विस्तार हुँदैछ । हालसम्म अमेरिकामा आदा दर्जन मधेशी संस्थाहरु सक्रिया रहेको मध्ये डिएफडब्लू...
टिकापुर घटनाका आरोपित छोड्ने सहमति, गच्छदार कांग्रेस उपसभापति
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच टिकापुर घटनासहित मधेश–थरुहट आन्दोलनका आरोपितहरुलाई छोड्ने सहमतिसहित पार्टी एकीकरण भएको छ ।
सोमबार कांग्रेस र...













