सिरहामा वडा स्तरीय युवा जनमत संघ गठन सम्पन
हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टी सिरहा जिल्लाको सुखिपुर ना.पा वडा नं ८ मा युवा जनमत संघ गठन गरेका छन् ।
सिरहाको...
प्रदेश २ का भौतिक मन्त्री राम सरोजले ठुलो सफलता हात मारे ,मन्त्री शर्मालाई झट्का...
हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले...
१ हजार ८सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
हुलाकी न्यूज ,जनकपुरधाम : पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १...
जनकपुरधाम निजामती सेवा दिवसमा वृक्षारोपण कार्यक्रम
हुलाकी न्यूज ,जनकपुरधाम : व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन मूल नारा सहित आज देखि तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर...
प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले गरे प्रदर्शन
हुलाकी न्यूज ,विराटनगर : मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का...
नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन
हुलाकी न्यूज ,जनकपुरधाम : पुँजीबजार सुधार संघर्ष सर्मिातले नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेको छ । लगानीकर्ताको एक समूहले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन...
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु
हुलाकी न्यूज ,जनकपुरधाम : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ ।
बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले...
धरानस्थित बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड
हुलाकी न्यूज ,जनकपुरधाम : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु...
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) लाई ठुलो झट्का
हुलाकी न्यूज ,जनकपुरधाम : उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) लाई ठुलो झट्का लागेको छ । नव गठित लोकतान्त्रिक समाजवार्दी पार्टी(लोसपा)मा सनाखत...
प्रधानमन्त्रीसमक्ष भाषा आयोगद्वारा प्रदेशगत भाषा सिफारिस
हुलाकी न्यूज ,जनकपुरधाम : संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक...













