वैदेशिक रोजगारबाट फर्केका र कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण
हुलाकी न्यूज, जनकपुर :वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ (कोरोना भाइरस) बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन तीन महिने प्रशिक्षण दिइएको हो।
धनुषाका दुई...
विवाह पञ्चमीको शुभकामना : राष्ट्रपति भण्डारी
हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ।
प्राचीन मिथिलाको...
आज विवाह पञ्चमी : संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाईंदै
हुलाकी न्यूज,जनकपुरधाम : मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी जनकपुरधाममा मनाइँदैछ। यस वर्ष भने कोरोना...
कृषि मन्त्रीको चेतावनीः उखु किसानलाई कमजोर पार्नेको प्रतिकार हुन्छ
हुलाकी न्यूज, जनकपुरधामः उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्।
काठमाडौंमा आन्दोलनरत उखु...
टीकापुर विद्रोह: न्यायालय विरुद्ध थारुहरु आन्दोलनमा
हुलाकी न्यूज, धनगढी(कैलाली): टीकापुर प्रकरणमा उच्च न्यायालयको फैसला विरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
नेताहरुको निर्देशन र प्रलोभनमा परी उच्च अदालत दिपायलका...
उखु किसानको समर्थनमा जनकपुरधाममा रिले अनशन
हुलाकी न्यूज, जनकपुरधामः काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा जनकपुरधाममा रेल अनशन थालिएको छ।
जनकपुरधामको जनक चौकमा स्थानीय युवा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन्।
उखु किसानहरुले...
विवाह पञ्चमीः भव्यताका साथ मटकोर सम्पन्न
शम्भु पण्डित/हुलाकी न्यूज, जनकपुरधामः सिता राम विवाह पञ्चमीको पूर्व सन्ध्यामा मटकोर सम्पन्न भएको छ। जनकपुरधामको गंगासागरमा रामजानकी मटकोर सम्पन भएको हो।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव...
जनकपुरधामः तस्बीरमा विवाह पञ्मी मटकाेर
जनकपुरधाम :जनकपुरधाममा विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार मटकोर सम्पन्न भएकाे छ।
सिरहामा अत्यधिक चिसोका कारण चार जनाको मृत्यु
हुलाकी न्यूज,सिरहा : सिरहामा अत्यधिक चिसोका कारण चार जनाको मृत्यु भएको छ।
चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११...
प्रदेश–२: तीन वर्षमा ६२ दलितको हत्या, १६८ महिला बलात्कृत
प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् । यति धेरै जातीय हिंसामा...













