ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न
हुलाकी न्यूज, काठमाडौं :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको छ ।
संसद विघटनपछि वैशाख १७ र २७ गतेका लागि...
बागमती प्रदेशमा एक वर्षमा ४८ को हत्या, ४४५ बलात्कारका घटना
हुलाकी न्यूज, काठमाडौं :अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती प्रदेशमा यस वर्ष ४८ जनाको हत्या गरिएको उल्लेख छ ।
प्रदेशमा सन्...
६ लाख घुस सहित मालपोत कार्यालयका प्रमुख र लेखनदास अख्तियारको फन्दामा
हुलाकी न्यूज, काठमाडौँ :मालपोत कार्यालय बाराको सिमराका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस...
हवाई भाडामा वृद्धि
हुलाकी न्यूज,काठमाडौं : हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।
नेपाल...
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त
हुलाकी न्यूज,जनकपुरधाम :सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त काेगरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम...
चिनी उद्योगमा उखु अभाव, भारतबाट ल्याइँदै, स्थानीयलाई बेवास्ता
हुलाकी न्यूज,काठमाडौं : सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव हुन थालेको बताइएको छ । तर किसानले भने स्थानीयको पैसा भुक्तानी समयमा नदिइ भारतबाट उखु ल्याउने...
प्रजातन्त्र दिवसमाको अवसरमा ४०१ कैदीको जेल सजाय मिनाहा
हुलाकी न्यूज, काठमाडौं :राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले कैदीबन्दीको भुक्तान हुन...
श्रीमतीलाई एसिड छयाप्ने जनकपुरका एक युवकलाई १५ वर्ष ६ महिना जेल
हुलाकी न्यूज,जनकपुरधाम :श्रीमतीलाई एसिड छयाप्ने जनकपुरका एक युवकलाई क्षतिपुर्ती सहित १५ वर्ष ६ महिना जेल सजाय माग गरिएको हो ।
गत कात्तिक २९ अर्थात् लक्ष्मी...
पूर्वराजा शाहले भने,‘आत्म समिक्षा गर्ने बेला भयो’
हुलाकी न्यूज, काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले सबैले आत्म समिक्षा गर्ने बेला भएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले...
विद्यार्थीलाई निःशुल्क खोप उपलब्ध गराउन नेविसंघको माग
हुलाकी न्यूज,काठमाडौँ: नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विद्यार्थीहरू निःशुल्क कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । बिहीबार नेविसंघले माइतीघरमा प्रदर्शन गर्दै सो माग...













