धनुषामा अत्यधिक मदिरा सेवन गरी एकको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँलिका वडा नं. ७ कुम्हरौडाका अन्दाजी ४०...
कामको प्रलोभन दिँदै बन्धक बनाएर गरियो बलात्कार
हुलाकी न्यूज,काठमाडौं :आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे ।बन्धक बनाएर केही दिन...
जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिए : डा राउत
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सबैला नगरपालिका स्थित भठियन बजारमा आयोजित प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्।
भ्रष्टचारी, तस्कर, गुण्डा नेता राजलाई अन्तगरी...
बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई १८ वर्षको सजाय
हुलाकी न्यूज,जनकपुरधाम: सप्तरी जिल्ला अदालतले बलात्कारको आरोपमा एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका...
वैदेशिक रोजगारीका नाममा करोड रुपैयाँ ठगी
हुलाकी न्यूज,काठमाडौं : वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको...
ढोगिन्छ किन ?
हुलाकी न्यूज,काठमाडौं : ठूलालाई ढोग गर्ने संस्कार परापूर्व कालदेखि चल्दै आइरहेको छ । पुत्रले आफ्ना मातापितालार्ई र बुहारीले सासुका साथै श्रीमान्लाई ढोग गर्ने चलन...
फागुन २३ मा संसद् अधिवेशनको सिफारिस
हुलाकी न्यूज,काठमाडौं :सरकारले यही फागुन २३ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको...
कविता : तस्बिर
-अस्मिता
के लेखम म तिम्रो बारेमा
कलम अगाडि बड्न मान्दैन ।।
परेली भिज्छन बिहानीमा
रातमा बन्द हुन मन्दैनन।।
तिमी आयौ जिवनको त्यो मोड्मा
जाहा म खुशी थिए ।।
तिम्रो आभासमा म...
सर्वोच्च अदालतले नेकपा पार्टीको नाम विवादमा फागुन २० गते निर्णय सुनाउने
हुलाकी न्यूज,काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ ।
बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको...
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सोधे प्रचण्ड–नेपाललाई तपाईंहरुको पार्टी कुन हो ?
हुलाकी न्यूज,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका...













