समाचार

रेशम चौधरी

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुरको माग

हुलाकी न्यूज, जनकपुरधाम :  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन...

प्रधानमन्त्री देउवा – सबै नागरिकले काेराेना खाेप पाउँछन्

हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा...

देशभर थप २ हजार ९७७ जनामा कोरोना भाइरस ,थप १८ जनाको मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम :  पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको...

ओलीले तोकेको निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन नसार्न आग्रह गरेका छन्। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको निर्वाचन मिति नसार्न...

तलब वढाउन माग गर्दे शिक्षकहरुको धर्ना

हुलाकी न्यूज, जनकपुरधाम : नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आज धर्ना दिएको छन्। शिक्षकहरुले अफ्नो पेसागत पोसाकमा शुक्रबार तीन घण्टा धर्ना दिएको छन्। प्रारम्भिक बालकक्षा...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको प्रयास आज पनि जारी

हुलाकी न्यूज, जनकपुरधाम : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन आजपनि नेताहरुले प्रयास जारी राखेका छन्। बिहीबार भीम...

बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा एक वृद्धलाई पक्राउ

हुलाकी न्यूज, जनकपुरधाम : तीनजना बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वार्ड न १० माझी टोलका...

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लाग्दै

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै...

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

हुलाकी न्यूज, जनकपुरधाम : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी...

थप २ हजार ७१४ कोरोना संक्रमित, २४ को मृत्यु, १२८८ जना निको

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट एक हजार ८५५ र एण्टीजेन विधिबाट ८५९ जना गरी कुल दुई हजार...
error: