हुलाकी न्यूज, जनकपुरधाम : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन आजपनि नेताहरुले प्रयास जारी राखेका छन्।

बिहीबार भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले अध्यक्ष ओली र वरिष्ठनेता नेपाललाई भेटेर साँझ नै दुई नेताबीच भेटवार्ता गराउने प्रयास गरेका थिए तर सम्भव भएको थिएन्।“हिजै तयारी भएपनि सम्भव भएन, आजपनि प्रयास जारी राखेका छौं”, नेता सुवास नेम्वाङले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.