अधिकांश राजनीतिक दल अहिलेसम्म पनि आफ्नो उम्मेदवार को भन्ने मुख खोल्न मान्दैनन्
गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै...
प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने: प्रधानमन्त्री देउवा
भीमदत्तनगर, १६ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको...
उपत्यकाका सरकारी कर्मचारीलाई खुसीको खबरः अर्को हप्ता सरकारी कार्यलय तीन दिन मात्र खुल्ने
काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा अर्को हप्ता सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ। विभिन्न सार्वजनिक विदाका कारण सरकारी कर्मचारीले चार दिन विदा पाउने...
टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने
काठमाडौँ, १५ भदौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व...
ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन
पथरी (मोरङ), १५ भदौ । सरकारले वर्षात्को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन ।
चुरे...
धनगढीबाट २४ किलो चरेससहित दुई जना पक्राउ
हुलाकी न्युज, धनगढी । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।
बिक्री गर्ने उद्देश्यले बोरामा चरेस...
बेला–बेला टाउको दुखिरहनेले अपनाउन पर्ने लाभदायक यी ८ उपाय
हामीमध्ये धेरैलाई आधा टाउको दुख्ने,नाक वरीपरी वा निधार कर्करी खाने कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको...
मोबाइलको लक बिर्सियो रु चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न
समयनुसार प्रबिधिको बिकासले पनि ठुलो फड्को मारीसकेको छ ्र संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ ्र स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा...
चारवटा क्यामेरा सहित जिओनी एस १० लन्च हुँदै, यस्ता छन् अन्य विशेषता
काठमाण्डौँ । चाइनिज मोवाइल निर्माता कम्पनी जिओनीले नयाँ मोवाइल जिउनी एस १० लन्च गर्न लागेको छ। जिओनी एस १० पछिल्लो एस ९ को अपग्रेडेड...
फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्
एजेन्सी। फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन। फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला।...













