दुई जना सम्पर्कविहीन
हुलाकी न्युज नवलपरासी । नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् ।
नवलपरासीको...
राजपा पार्टी कार्यालय तोडफोड
हुलाकी न्युज काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।
प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै...
सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण
हुलाकी न्युज सिरहा । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।
नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार...
कपिलवस्तुमा माघी महोत्सव हुने
हुलाकी न्युज कपिलवस्तु । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा...
अस्पतालको लापर्बाहीप्रति प्रशासनले चाल्यो कडा कदम
हुलाकी न्युज उदयपुर । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ...
कञ्चनपुरमा मानवअधिकार उल्लंघनका ७५ घटना
हुलाकी कञचनपुर । इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् ।
इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा...
‘मध्य मधेश’ दुई नम्बर प्रदेशको प्रस्तावित नाम
हुलाकी न्युज, काठमाडौं । प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको छ। नामाङ्कनका...
सबभन्दा बढी गरीब दुई नम्बर प्रदेशका जनता
हुलाकी न्युज, काठमाडौँ : मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय...
चिसोले मृत्यु भएका पासवानको परिवारलाई सहयोग
हुलाकी न्यूज, जनकपुरधाम | काठमाडौँको इटा भट्टामा काम गर्न गएका एक जनाको अत्याधिक जाडोका कारण कठ्यार्ग्रीएर एकको मृत्यु भएको छ | मृत्यु हुनेमा धनुषाको...
वीरगञ्जको ग्यास पलान्टमा भीषण आगलागी, दुईको मृत्यु, बारू नियन्त्रण जल्यो
हुलाकी न्युज, वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका– २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको...










