नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन भएको विरोधमा आज देशभरि प्रदर्शन
हुलाकी न्यूज,काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन भएको विरोधमा आज देशभरि प्रदर्शन गर्दै छ ।
कांग्रेसले सबै वडाहरूमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ...
ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ : उपेन्द्र यादव
हुलाकी न्यूज, काठमाडौँ :जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन् ।...
अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ
हुलाकी न्यूज, काठमाडौँ : आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले आयोगको परिचय पत्र देखाएर आफू अध्यक्ष भएको...
लोकप्रिय बन्दै प्रदेश २ प्रहरी अस्पताल
हुलाकी न्यूज, काठमाडौं : ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा...
त्रिवि शिक्षण अस्पतालका चिकित्सक कुटिए
हुलाकी न्यूज,काठमाडौं : काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका...
काका र हजुरबुवाबाट सुस्त मनस्थितिकी किशोरी बलात्कृत
हुलाकी न्यूज, काठमाडौँ : बैतडीमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार भएको हो।
काका र हजुरबुवा...
विघटनविरुद्ध जनतामा जानुपर्छ : प्रचण्ड
हुलाकी न्यूज, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले...
जनता राजका लागि मधेशमा महाआन्दोलन हुन्छः डा.राउत (भिडियोसहित)
हुलाकी न्यूज, सिरहा (लहान) : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनता राजका लागि मधेशमा अब महाआन्दोलन हुने बताएका छन्। १४ औं मधेश बलिदानी दिवसको...
नेताहरुलाई डा.राउतले दिए सर्पको संज्ञाः यस्ता छन् विशेषताहरु !
हुलाकी न्यूज, सिरहा(लहान): जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विभिन्न राजनीतिक दलका नेताहरुलाई सर्पको संज्ञा दिएका छन्। उनीहरुले मधेशीहरुकै दुध खाएर मधेशीहरुलाई नै डसेको आरोप...
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीया महिला तथा ६७...













