हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीकाबीच गत आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ।

गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना भएको नेपाल प्रहरीले जनाएको छ।

२०७६/७७ मा यो संख्या ६ हजार २४१ थियो।गत वर्ष आत्महत्यका घटना १४.०४ प्रतिशतले वृद्धि भएको छ।औषत दैनिक १९ जनाले नेपालमा आत्महत्या गरेको देखिन्छ।

गत वर्ष हात्महत्या गर्नेमध्ये ५हजार७२० जनाले भुण्डिएर, १हजार२७६ जनाले विष खाएर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.