हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा सदस्य दिव्यमणि भण्डारी(दामोदर भण्डारी)ले वर्तमान सरकार अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट बनेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै भण्डारीले कसैको इशारा पर्खेकाले गठन भएको तीनहप्ता बितिसक्दापनि सरकारले पूर्णता पाउन नसकेको, नीति तथा कार्यक्रम प्रष्ट हुन नसकेको आरोप लगाए।सरकारको प्राथमिकतामा भ्रष्टाचारी र हत्याराको रिहाइ परेकाले जनता रोग, भोक र हिंसाले प्रताडित बन्दा प्रधानमन्त्रीलाई बधाइ खान भ्याइ–नभ्याइ रहेको उनको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.