Ashok_yadav
हुलाकी न्यूज, काठमाडौं १९ फागुन । मधेश मुक्तिका लागि मधेशका जिल्ला–जिल्लामा युवा दस्ता आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका युवा नेता अशोक यादवले बताएका छन् ।

हुलाकी न्यूजको गोलमेचमा सहभागी नेता यादवले आन्दोलन अगाडि बढाउन युवा दस्ता आवश्यक रहेको बताए । आन्दोलन जहिले पनि युवाले गर्ने भएकोले आन्दोलन शसक्त बनाउन दस्ता आवश्यक रहेको बताए ।

नेता यादवले मधेशमा मिडियाको कमीले पनि आन्दोलन शिथिल भएको बताए । उनले मधेशीको पक्षमा बोल्ने वा यर्थात बोल्ने मिडिया नभएको बताए । यादवले मधेशमा मिडिया निर्माणमा ध्यान दिनु पर्ने बताउँदै लगानीकर्ताहरुलाई आह्वान गरे ।

यादवले आउने दिनमा सर्वपक्षीय संयन्त्र निर्माण गरे अगाडि बढ्न मधेशवादी दललाई सुझाव पनि दिए ।

मधेशी मोर्चाले युवालाई जिम्मेबारी दिएन : मनिष मिश्रा

मधेशी युवाको नेतृत्वमा थारु युवा आन्दोलन गर्न तयार छ : सुरेन्द्र चौधरी

राज्य थाकी सक्यो, अन्तिम धका दिन बाँकी छ : सन्तोष मेहता

‘मधेश प्रदेश कि मधेश देश’ प्रष्ट हुनु आवश्यक : डा.नीरञ्जन साह

मधेशमा ठूलो विद्रोह हुन्छ : मुकेश झा

मधेश–थरुहट आन्दोलन बारे हुलाकी न्यूजको गोलमेच सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.