काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै
हुलकी न्यूज, काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ।
आइतबार देशभर संक्रमितको संख्या २ हजार ७१ जना थपिदा राजधानी काठमाडौं उपत्यकामा...
विश्वविख्यात अर्थशास्त्री डा.सुखदेव साहको निधन (विशेष भिडियो)
हुलाकी न्यूज, अमेरिका : विश्व विख्यात अर्थशास्त्री डा.सुखदेव साहको निधन भएको छ।
इन्टरनेशनल मोनेटरी फण्ड (आईएमएफ)लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेका र विभिन्न विश्वविद्यालयमा अध्ययापन गराएका...
कतारः दलित बारे सल्हेश एकता मञ्चको अन्तरक्रिया सम्पन्न
रामएकवाल राम, दोहा कतारः नेपालमा विभेदमा पारिएका दलित समुदायमाथि भैरहेको हत्या, हिसां र विभेदको विषयमा कतारमा रहेको श्री सल्हेश एकता मञ्च नेपालले अन्तक्रिया कार्यक्रम...
धनुषा :अन्तर्राष्ट्रिय बालिका दिवसकाे उपलक्ष्यमा प्रभातफेरी
हुलाकी न्यूज,जनकपुरधाम :अन्तर्राष्ट्रिय बालिका दिवस २०२० को उपलक्ष्यमा ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, धनुषा स्काउट, एम्नेस्टि इन्टरनेशनल नेपाल र लिभिङ हुइ्त इन्भाइरोमेन्ट लगायतका...
यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
हुलाकी न्यूज ,काठमाडौं : पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण...
भारतमा चक्रवात बन्दै, नेपालमा ठूलो वर्षा हुने सम्भावना
हुलाकी न्यूज ,काठमाडौं : भारत बंगालको खाडीमा चक्रवात विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले...
सूचना माग्न गएका युवालाई मेयरद्वारा कुटपिट
हुलाकी न्यूज, बाराः सूचना माग्न गएका युवलाई सुवर्ण गाउँपालिकाका मेयर महेन्द्र यादवले निर्घात कुटपिट गरेका छन्।
गाउँपालिकाको कार्यप्रगति बारे सूचना माग्न गएका जनमत पार्टी बाराका...
टिकटक वा स्टेज कार्यक्रममा पुलिसको ड्रेस प्रयोग गरे कारवाही
हुलाकी न्यूज, काठमाडौं : नेपाल प्रहरीको स्वीकृति विना समाजिक सञ्जाल वा स्टेज शोहरुमा प्रहरीको ड्रेस प्रयोग गरे कारवाही हुने चेतावनी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले...
प्रदेश २ मा २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने तयारी
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने भएको छ।
प्रदेश २ सरकारले चलाएको शिक्षा बीमा गराएका २६ हजार...
प्रदेश २ : प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार
हुलाकी न्यूज ,सप्तरी : जिल्लाको रुपनीस्थित २ नम्बर प्रदेश प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार...













