अस्थायी मुकाम भएकोमा स्वागत
हुलाकी न्युज, विराटनगर प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा...
सिरहाको बरियारपट्टीमा महिलाको शव फेला
हुलाकी न्युज, सिरहा । सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साझ विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो ।
शव...
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड
हुलाकी न्युज, सप्तरी । हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ ।
आजको दिन नदीमा नुहाउनाले पाप...
अपांगता भएकालाई सिलिपिङ ब्याग वितरण
हुलाकी न्युज, राजविराज । सप्तरीसहित पूर्वी तराईमा करिब दुई सातायता बढेको शीतलहर र जाडोका कारण प्रभावित भएको भन्दै स्थानीय प्रशासनले आइतबार अपांगता भएकालाई राहत वितरण...
अपहरण गरिएका बालकको सकुशल उद्धार
हुलाकी न्युज, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ ।
गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस...
चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु
हुलाकी न्युज, सिरहा । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।
चिसोका...
माघीले रंगिए थारु बस्ती, काठमाडौंमा विशेष कार्यक्रम हुँदै
शेरबहादुर सिंह / भीमदत्तनगर
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि...
मधेश बहस : बुरा काम का बुरा नतिजा
गोपाल ठाकुर
भर्खरै युवा अवस्थामा प्रवेश गरेको थिएँ । त्यस बेला एउटा गीत आएको थियो बलीउडबाटः बुरे काम का बुरा नतिजा, सुन भाई चाचा हाँ...
दुबईमा मधेशी मिलन समारोह, धुमधामले मनाए मकर संक्रान्ति
हुलाकी न्यूज, दुबई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) दुबईले मधेशी मिलन समारोहसहित मकर संक्रान्ति मनाएको छ ।
मधेशीहरुको...
राजविराजको बजेट रु ५९ करोड
हुलाकी न्युज राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने...













