घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या
हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या गरिएको छ ।
धनुषाकाे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार...
छिमेकी मुलुक भारतसँग जोडिएका नाकाहरु बन्द गर्न सीसीएमसीको सिफारिस
हुलाकी न्यूज,काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकाबाट आवतजावत...
अक्सिजनको अभाव सुरु भएपछि वीरगञ्ज र मकवानपुरमा पहिलोपटक अक्सिजन बैंक सञ्चालन
हुलाकी न्यूज,जनकपुरधाम : अक्सिजनको अभाव सुरु भएपछि विपन्न वर्गलाई लक्ष्यित गर्दै ‘निशुल्क अक्सिजन बैंक’ खुल्न थालेका छन् । वीरगञ्ज र मकवानपुरमा पहिलोपटक अक्सिजन बैंक...
कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था : स्वास्थ्य...
हुलाकी न्यूज,काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ । मन्त्रालयले नेपालका...
वृद्ध-झा दम्पती हत्यामा संलग्न आरोपमा पक्राउ परेका सातजनामध्ये एकवृद्धा धरौटीमा छुटे
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका वृद्ध झा दम्पती हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश...
धनुषामा भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आइतबारदेखि अनिश्चितकालीन बन्द
हुलाकी न्यूज,जनकपुरधाम : भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषा दुबै आइतबारदेखि अनिश्चितकालीन बन्द हुने भएको छ।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न आइतबारदेखि अर्को...
कोरोनाविरुद्धको खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ प्रमुख
हुलाकी न्यूज,जनकपुरधाम : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन्।
विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर...
कोभिडविरुद्धको खोप उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह
हुलाकी न्यूज,जनकपुरधाम : नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री...
प्रदेश २ : कोरोना नियन्त्रण बारे उच्च स्तरीय छलफल थप अक्सिजन र रेमडिसिभिर खरिद...
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री...
उडानका यात्रुलाई विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी
हुलाकी न्यूज,जनकपुरधाम : निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् ।
विमानस्थल कार्यालयले बिहीबार...












