समाचार

जसपाको आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु

हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता...

नव नियुक्त मन्त्री तथा राज्य मन्त्रीले लिए सपथ

हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन्। प्रदेश प्रमुख डा. राजेश झा अहिराजले भरत साहलाई आन्तरिक मामिला तथा...

देशभर थपिए १ हजार ८७५ कोरोना संक्रमित, २१ जनाको मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या...

रेल प्रतिघन्टा १२० किलोमिटरको गतिमा भोलि आइतबार परिक्षण हुने

हुलाकी न्यूज, जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर-जयनगर रेल प्रतिघन्टा १२० किलोमिटरको गतिमा भोलि आइतबार परिक्षण हुने भएको छ ।रेल संचालन पुर्वको तयारीको शिलशिलामा रेल्वे ट्र्याकको...

प्रदेश २ सरकारका एक मन्त्रीले राजीनामा दिँदै

हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्रीले राजीनामा दिन लागेका छन् । सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा...

प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने

हुलाकी न्यूज, जनकपुरधाम :प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने भएको छ। नेकपा संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकार सहभागी हुन लागेको...

सरकारले कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेपनि प्रदेश २ मा खोप अभियान प्रभावकारी हुन्सकेन

हुलाकी न्यूज, जनकपुरधाम : कोरोना भाइरसबाट बँच्न अहिले नेपालमा पनि खोप अभियान सञ्चालन गरिएको छ। नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान माघ १४ गतेदेखि...

देशभर थपिए २ हजार ९ सय ३६ कोरोना संक्रमित

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना...

चौबिस घण्टामा देशभर थप ४३ जना कोरोना संक्रमितको मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस...

आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

हुलाकी न्यूज, जनकपुरधाम : आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह...
error: