Home Headlines1 Page 255

Headlines1

बाढीले बगाएर भारत पु¥याएको गैँडाको उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइयो

रत्ननगर (चितवन), २ भदौ । केही दिनअघि आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ । आन्दाजी साढे दुई वर्षको जस्तो देखिने...

‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन र पूर्वाधार पहिलो प्राथमिकता सहित रैनादेवी छहरा गापाको बजेटविनियोजन

पाल्पा, २ भदौ । रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र...

नेपाली सेनाद्वारा सप्तरीका एकहजार बाढीपीडितलाई निःशुल्क भोज तथा स्वास्थ्य शिविर

राजविराज, २ भदौ । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो । जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको...

पानीले बस्ती र खेती डुबानमा परेपछि स्थानीयले भत्काउन थाले सिमाकाे बाध

हुलाकी न्युज, नवलपरासी । पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् ।   उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर...

कमला नदीको पूर्वी बाँध बचाउन सेना परिचालन

हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा उत्तरदिशाबाट आएको कमला नदीको बहाव पूर्वी बाँधलाई कटान गर्न थाल्दा तत्कालै बाँधलाई बचाउन लङ्गगर...

बाढीले २५ करोडको माछा बगाएपछि दुई हजार ९१ किसान मारमा 

महेन्द्रनगर (धनुषा), १ भदौ । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई...

वर्षाका कारण मोरङमा रु तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट

विराटनगर, १ भदौ । वर्षाका कारण मोरङमा रु तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार...

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ

भक्तपुर, १ भदौ । सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ भएको छ ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास...

तीज कार्यक्रम स्थगन गर्दै तराईका बाढीपीडितलाई राहतमा

चितवन, १ भदौ । तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस...

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव

१ भदौ, सोल । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव थालेको खबर सञ्चारमाध्यमहरुले जनाएको छ । प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ...
error: