सुनसरीमा सातसय २५ परिवारलाई राहत
इनरुवा, १४ भदौ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७२५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ ।
संस्थाले केही दिन अगाडि...
प्रहरीले दुर्व्यवहार गरेको भन्दै राजपाद्वारा भर्त्सना
हुलाकी न्यूज, काठमाडौं । नेकपा एमालेको विरुद्धमा जनकपुरधाममा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुमाथि प्रहरीले लाठी प्रहार र दुर्व्यवहार गरेको...
फोरम नेपालले टुङ्गो लगायो उम्मेदबारहरुको सूची
हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशका जिल्लाहरुका उम्मेदबारको सूची तयार गरेको छ । स्थानीय तहको तेस्रो चरण अन्तर्गत हुन...
थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा
काठमाडौँ, १३ भदौ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ ।
राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पुस्तकलाई...
फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने
फलेवास (पर्वत), १३ भदौ । पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ ।
नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने...
अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु
काबुल, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।
अफगानिस्तानको जार...
‘बहुबली २’को रेकर्ड तोड्दै ‘विवेगम’ले
बलीउड बक्स अफिसमा यतिखेर साउथका सुपरस्टार अजीक कुमारको तामिल फिल्म’ विवेगम’ को कमाइ राम्रो भइरहेको छ।
चेन्नाई बक्स अफिसमा ‘विवेगम’ले पहिलो हप्तामै नयाँ रेकर्ड कायम...
उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु
याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ ।
म्यानमारको सरकारी...
पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा सेना
काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर...
गोर्खाल्याण्ड आन्दोलनका कारण मूल्य बढ्यो
इलाम, १३ भदौ । भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।
साढे तीन महिना लामो आमहडतालका...












