सिरहामा चुल्ठो काटिएकी एक महिलाको मृत्यु
हुलाकी न्युज, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ ।
सिरहाको सुखिपुर नगरपालिका...
निर्वाचनका लागि महोत्तरीका सडकहरु सेनाद्वारा मर्मत
हुलाकी न्युज, महोत्तरी । स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ ।
साउन २८...
म्याक लुब्रिकेन्टले म्याक ४टी रोयल सार्वजनिक
हुलाकी न्युज, काठमाडौँ- म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा हाल सञ्चालन भइरहेको नाडा अटो शो मा म्याक ४टी रोयल सार्वजनिक गरेको छ ।
उक्त...
निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाइने
काठमाडौँ, १६ भदौ । सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ औँ निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाउने निर्णय गरेको छ ।
अविरल वर्षाका कारण २६...
महोत्तरीका स्वतन्त्र सांसद राजपामा प्रवेश
हुलाकी न्यूज, काठमाडौं । महोत्तरीबाट स्वतन्त्र रुपमा निर्वाचित भएका सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालमा प्रवेश गरेका छन् ।
शुक्रबार राजपाको केन्द्रीय कार्यालय...
तराईमा आगलागीका घटना कम हुने
ललितपुर, १६ भदौ । तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी...
मोटरसाइकल एक-आपसमा ठोकिदा तिन घाइते
हुलाकी न्युज, सिरहा । सिरहाको लहानमा विहीबार सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन्।
सिरहाको लहान नगरपालिका-१२ भोटिया टोलमा स ७ प ३२९७ नम्बरको...
अमेरिका टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का
हाउस्टन (अमेरिका), १६ भदौ । टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
भारी बर्षा र...
भारतका पाँचजना मन्त्रीद्वारा राजिनामा
नयाँ दिल्ली, १६ भदौ । भारतका पाँचजना मन्त्रीले राजिनामा दिनुभएको समाचार छ । सम्भवत केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार...
मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की
काठमाडौँ, १६ भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।
उहाँले...













