छठपर्वका बेला महोत्तरीका डोम मनग्य आम्दानी गर्दै
हुलाकी न्यूज, गौशाला। छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
दश नगरपलिका...
जापानमा आमनिर्वाचनको मतदान हुँदै
हुलाकी न्यूज, टोकियो । जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको समाचार छ । आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।
जापानी...
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो
हुलानकी न्यूज, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा ९एमाले० र ९नेकपा माओवादी०...
मतपत्र अलग अलग छपाउनुपर्ने माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...
हुलाकी न्यूज, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग छपाउनुपर्ने माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
न्यायाधीशद्वय...
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु, भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन...
हुलाकी न्यूज, बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ ।
बुधबार बिहान ९...
कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान
हुलाकी न्यूज, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ ।
आज बिहान ४ बजेतिर आगलागी भएको थियो...
अमेरिकामा विस्तार हुँदै मधेशी समाज
हुलाकी न्यूज, ड्यालस (अमेरिका) । अमेरिकामा रहेका मधेशी सम्बन्धी विभिन्न संस्थाहरु विस्तार हुँदैछ । हालसम्म अमेरिकामा आदा दर्जन मधेशी संस्थाहरु सक्रिया रहेको मध्ये डिएफडब्लू...
टिकापुर घटनाका आरोपित छोड्ने सहमति, गच्छदार कांग्रेस उपसभापति
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच टिकापुर घटनासहित मधेश–थरुहट आन्दोलनका आरोपितहरुलाई छोड्ने सहमतिसहित पार्टी एकीकरण भएको छ ।
सोमबार कांग्रेस र...
Virginity; one of the reasons for child marriages ?
Jai Kumar Sah
“Everything happens for good. She died but saved her father’s 5 lakhs”, a man commiserates.
This was a part of conversation of around...
समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि बुझाइँदै
काठमाडौँ, असोज । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ...













