Home Headlines1 Page 126

Headlines1

कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै ¥याली

कैलाली, २२ वैशाख । कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै विद्यार्थी तथा स्थानीयबासीले ¥याली निकालेका छन् ।

नेपालगन्जमा एकै पटक धेरै कोरोना संक्रमित भेटिनुको यस्तो छ कारण

बाँके, २२ वैशाख । नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको...

महोत्तरीमा १२ जना मृत्युको अर्कै कारण : प्रदेश २ सरकार

जनकपुरधाम, २१ वैशाख । विगत १० दिनमा महोत्तरीको भंगहा र बर्दिबास नगरपालिमामा १२ जनाको मृत्यु भएको विषयमा...

महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुने संख्या १२ पुग्यो

महोत्तरी, २१ वैशाख । महोत्तरीमा पछिल्लो १० दिनमा भंगहा नगरपालिकामा अज्ञात रोगका कारण १२ जनाको मृत्युभएको छ...

राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान

काठमाडौंं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् ।

आगामी बजेटका लागि संसदको बजेट अधिवेशन २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बजेटका लागि संसदको बजेट अधिवेशन आगामी २६ गते बोलाउन राष्ट्रपतिसमक्ष...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित

काठमाडौं, २१ वैशाख । कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म विश्वभर मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या ७३ पुगेको...

नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक वैशाख २५ गते बस्ने भएको छ...

पाकिस्तानी नेता वजीरको हत्या

एजेन्सी, २० वैशाख । पाकिस्तानको ‘पश्तुन तहफुज आन्दोलन’ अर्थात पीटीएमका नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली...

प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेट, दाहालसँग अलग्गै भेटेपछि सचिवालय बैठक

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टीको बैठक बालुवाटारमा बस्नुअघि प्रधानमन्त्री केपीशर्मा ओली शितल निवास पुगेर राष्ट्रपति...
error: