स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा परी ७ जना मजदुरको मृत्यु
हुलाकी न्यूजः प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको ज्यान गएको छ । वडा नम्बर ३ रुमालेलमा दुर्घटना भएको हो ।
लु २ त ४२३४ नम्बरको...
नेपालका यी ६ वटा जिल्लाहरु जहाँ कोरोना सङ्क्रमित बिरामी छैन
हुलाकी न्यूजः नेपालका ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा...
हत्या अभियोगमा जलेश्वर जेलमा कैद भुक्तान गरिरहेकी महिलाको मृत्यु
हुलाकी न्यूजः महोत्तरीको जलेश्वर कारागारमा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५...
भारतमा नेपालीलाई केस मुण्डन गर्ने सन्तोष पक्राउ
हुलाकी न्यूजः प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भगवान राम नेपाली हो, अयोध्या नेपालमै छ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर एक नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ...
प्रदेश २ सरकारद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री सहयोग
हुलाकी न्यूजः बाढी पहिरोमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश २ सरकारले नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु प्रदान गरेको छ ।
बुधबार मधेश भवनको कभर्ड...
वीरगञ्जको कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको मृत्यु
हुलाकी न्यूजः वीरगञ्ज कारागारमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कारागारमा बन्दी जीवन बिताइरहेकी वीरगञ्ज महानगर-१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने...
प्रदेश नं.२मा जनप्रतिनिधिद्वारा अमानविय व्यवहार, एकल महिलालाई कपाल काटी गाउँ घुमाईयो
हुलाकी न्यूजः पर्सामा एकल महिलालाई एक कार्यपालिक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने...
प्रधानमन्त्री ओलीकोे अभिव्यक्ति पश्चात अयोध्यापुरीको तथ्य पत्ता लगाउनमा जुट्यो पुरातत्व विभाग
हुलाकी न्यूजः सरकारले पर्साको अयोध्यापुरीमा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि...
वीरगञ्जमा पौडी खेल्न गएका बालकलाई बाढीले बगायो
हुलाकी न्यूजः वीरगञ्जका नदीमा पौडी खेल्न गएका बालकलाई मंगलबार बाढीले बगाउँदा बेपत्ता भएका छन् ।
तिलावे नदीमा पौडी खेल्न गएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १९...
प्रदेश २मा बाढी पहिरो पिडितलाई राहत दिन समिति गठन
हुलाकी न्यूजः प्रदेश नं.२मा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन...













