संसदमा प्रश्नः किन हुँदैछ काठमाडौंबाट मधेशियालाई खेदाई?
हुलाकी न्यूज, काठमाडौंः काठमाडौंबाट मधेशीहरुलाई धपाउने काम भइरहेको भन्दै संसदमा आपत्ति जनाइएको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले काठमाडौंमा...
इदमा प्रहरीको हस्तक्षेप : गैर आवासीय मधेशीले गरे विशेष कार्यक्रम
हुलाकी न्यूज कपिलवस्तुः इस्लाम धर्माम्बलीहरुको महान पर्व इदको अवसरमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
कपिलबस्तुको मुस्लिम बाहुल्य क्षेत्रमा गैर आवासीय मधेशी संघ (एनआरएमए)ले आयोजना...
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
हुलाकी न्यूज, राजविराज | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको...
महन्थ ठाकुर भन्छन्,‘सरकारमा सहभागी हुन्छ भन्ने कुरा बकवास’
काठमाडौं : संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सरकारमा सहभागी हुने चर्चा...
गर्मीका कारण एक साताका लागि विद्यालय बन्द
हुलाकी न्यूज, कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् ।
दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस...
उमाशंकर अरगडिया फोरमको प्रमुख सचेतकमा नियुक्त
हुलाकी न्यूज, काठमाडौंः धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उमाशंकर अरगडिया संघीय समाजवादी फोरम नेपालको प्रमुख सचेतकमा नियुक्त भएका छन्।
फोरम अध्यक्ष उपेन्द्र यादवले...
दुबईः मधेशीहरुले मनाए इफ्तार कार्यक्रम
हुलाकी न्यूज, अबुधावीः विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएमए दुबईले ममजार पार्कमा...
शिक्षण प्रणालीः नेपालमा आतंकबाद उत्पादन केन्द्र
राजकिशोर रजक
‘टेररिज्म’को विषय आउन साथ हाम्रो दिमागमा भौतिक हिँसाको चित्र बन्छ। प्रायः हामी हत्या, बम विस्फोट, आत्मघाती हमला, गोली चल्नु अथवा हातहतियारको प्रयोगबाट आक्रमण...
उपेन्द्र यादवको विचारः कांग्रेस–कम्युनिष्ट र समाजवादी फोरम
उपेन्द्र यादव
संसदीय र सरकारको माध्यमबाट संविधान संशोधन गर्दैै अगाडि बढ्ने र त्यो अवरुद्ध भएको खण्डमा फेरी हाम्रो रुप रंग त पुरानै हो। बानी छुटिसकेको...
राजपाकाे निर्देशनः प्रदेश सरकार विरुद्ध नबोल्नु
हुलाकी न्यूज, काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकारविरुद्ध टिकाटिप्पणी र आलोचना नगर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।
राजपा अध्यक्ष मण्डलको...













