समाचार

धनुषामा बाल दिवसमा चित्रकला प्रतियोगिता

हुलाकी न्यूज,जनकपुरधाम । ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा मिथिला बिहारीको श्री मिथिलेश्वर मौवाही विद्यालयमा लाइफ नेपालद्वारा चित्रकला प्रतियोगिता गरिएको छ । ‘सामान्य अवस्था वा कोभिड...

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ

हुलाकी न्यूज , काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसमा दादागिरी देखाएका छन् । उनले ठाउँमा ठाउँमा आफ्नो होर्डिङ बोर्ड राखेर...

महोत्तरीमा कुटपिटबाट ५ जान घाइते

जनकपुरधाम : महोत्तरीको पिपरामा स्थानीय केही व्यक्तिको समूहले कुटपीट गर्दा पाँचजना घाईते भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–३ मा स्थानीय केही व्यक्तिहरुको समूहले कुटपीट गर्दा...

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा

रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक...

सञ्जीवले जिते दुई स्वर्ण पदक

हुलाकी न्यूज , काठमाडौं : नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जित्न सफल भएका छन् । फ्लोरिडाको ओङ...

दशौं हजार अफगानी स्थलमार्गबाट सिमावर्ती देश पसे

हुलाकी न्यूज ,काबुल : दुई साताअघिसम्म अफगानिस्तानको राजधानी काबुल अन्तर्राष्ट्रिय विमानस्थल छोड्न चाहने सर्वसाधरण अफगानीको तस्विर बिभिन्न सामाजिक सञ्जालमा भाइरल बनेका थिए । तालिवानले सत्तापलट...

भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा

हुलाकी न्यूज , काठमाडौं : १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम...

सडक दुर्घटनामा एक जनाको ज्यान गयो !

हुलाकी न्यूज ,कञ्चनपुर : बेलौरी नगरपालिका–१० सडकघाटका अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८...

बिरामीलाई अस्पताल पु¥याउन न बाटो छ, न सवारी साधन

हुलाकी न्यूज ,सर्लाही : चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य...

चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल–भारतको सीमा नाका सिल हुने

हुलाकी न्यूज, जनकपुरधाम : नेपाल भारतको सुरक्षा अधिकारीहरूको जनकपुरधाममा आज सम्पन्न भएको संयुक्त बैठकले नेपाल भारतको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय...
error: