समाचार

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग

हुलाकी न्यूज, दमक । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् । सरकारले...

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’

हुलाकी न्यूज, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक...

कतार : सिरहाका पासवानको हत्या, धनुषाका रामबली पक्राउ

हुलाकी न्यूज, दोहा । बैदेशिक रोजगारमा कतार गएका सिरहाका जीवछ पासवानको हत्या भएको छ । तीन महिनाअघि कतारको अलमोइज कम्पनीमा गएका पासवानको एक हप्ताअघि...

आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’

हुलाकी न्यूज, ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो...

मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे सम्झौता

हुलाकी न्यूज, बनियानी (झापा) । झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ । राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी...

प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त

हुलाकी न्यूज, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको प्रदेश सभा ९क० निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको...

मलपोतका कर्मचारी घुस सहित पक्राउ

हुलाकी न्युज, सर्लाही । मालपोत कार्यालय हरिवन, सर्लाहीका कर्मचारीलाई घुस सहित अख्तियार दुरुपयो अनुसन्धान आयोग कार्यालय बर्दिबासले पक्राउ गरेको छ । मालपोत कार्यालय हरिवन मा...

अदालतको मानहानी गरेको भन्दै मुद्दा दायर, आजै वाम गठबन्धनका शीर्ष नेता दाहाल र ओली...

हुलाकी न्यूज,काठमाडौं । सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाई भइसकेका मतपत्र बदर गर्ने माग सहित दर्ता भएका मुद्दामा सुनुवाई भइरहेको हो...

एशियाली विकास बैंकको आर्थिक सहयोगले शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक

हुलाकी न्यूज, काठमाडौँ । एशियाली विकास बैंक(एडिबी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ ।...

निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

हुलाकी न्यूज, चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताउनुभएको छ । यहाँ आज...
error: