समाचार

चारदिनको हाजिर एकैदिन गरेर फर्कन बाध्य

हुलाकी न्यूज, सल्लेरी (सोलुखुम्बु) । सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य हुनुभएको छ । स्थानीय विकास मन्त्रालयको...

कुपोषित बालकलाई पोर्चुगलबाट सहयोग

हुलाकी न्यूज, रोल्पा । रोल्पाका कुपोषित एकै परिवारका दुई बालकलाई पोर्चुगलमा रहेका नेपालीको एक संस्थाले पोषणका लागि आर्थिक सहयोग गरेको छ । पोर्चुगल बस्ने नेपालीहरुको...

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

हुलाकी न्यूज, काठमाडौँ । मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही...

सूचनाको हक सामाजिक न्यायको एजेण्डा

हुलाकी न्यूज, जुम्ला । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हक सामाजिक न्यायको एजेण्डा हो भन्नुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा सोमबारदेखि जुम्लामा आयोजित...

कालीगण्डकीमा भक्तजनको घुइँचो, मोदीवेणी दिव्यधाममा विशेष मेला

हुलाकी न्यूज, फलेवास । आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको...

जनकपुरधामः एउटै मञ्चबाट ३५ मेयर सम्मानित

किशोर गुरु, जनकपुरधाम । जनकपुरधाममा एउटै मञ्चबाट ३५ जना मेयर सम्मानित भएका छन् । पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका वैश्य समुदायवाट निर्वाचित ३५ मेयर २५ उपमेयर...

आगामि मंसिर २ गते सीताराम विवाह महोत्सव हुने

हुलाकी न्यूज, जनकपुरधाम । आगामी मंसिर २ देखि ८ गतेसम्म जनकपुरधाममा सीताराम विवाह महोत्सव मनाइने निर्णय भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभए...

सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै

हुलाकी न्यूज, महोत्तरी । ‘कौन भइया जेताह गंगा रे जमुना कोन भइया लौते माइट रे माइट बडका भइया जेता गंगा जमुना छोटका भइया लौता माइट...

काँग्रेस चुनाव प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

हुलाकी न्यूज, भीमदत्तनगर । आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ...

सञ्चारकर्मी डोमा सगरमाथा चुम्ने तयारीमा

हुलाकी न्यूज,सल्लेरी (सोलुखुम्बु) । सञ्चारकर्मी डोमा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लाग्नुभएको छ । आउँदो वर्षको वसन्तऋतुमा सगरमाथा चुम्ने योजनाका साथ ग्रीन लेक...
error: