२०२० को अन्तिम चन्द्रग्रहण ३० नोभेम्बरमा लाग्दै
हुलाकी न्यूज,काठमाडौं : २०२० को अन्तिम चन्द्रग्रहण ३० नोभेम्बरमा लाग्दैछ। यस पटक चन्द्रग्रहण कार्तिक पूर्णिमाको दिन लाग्दैछ।
यो चन्द्र ग्रहण दिउँसो १ बजेर ४ मिनेटदेखि...
फुटबलर म्याराडोनाको अन्तिम बिदाइमा उर्लियो जनसागर
बीबीसीः फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ।
आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए।
बिहीवार गरिएको...
कार्तिक नृत्य – आज राति बराह नृत्य मञ्चन हुँदै, उपस्थिति सीमित गरिने
हुलाकी न्यूज,ललितपुर : हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ।
गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त...
अभिनेत्री कंगना रनौतकाे जीत अदालतले रद्द गरिदियो महानगरपालिकाको आदेश
बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती...
कोरोनाभाइरस विरुद्धको रसियाली ‘स्पुतनिक भी’ खोप भारतमा उत्पादन गर्ने
कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ।
भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको...
विदेश सचिव श्रृंगला : नेपाललाई नयाँ भारतको सहयात्री बनाउँछौं
हुलाकी न्यूज,काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल-भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको...
बर्दिवास घटनाको विरोधमा गौशाला बजार बन्द
हुलाकी न्यूज,महोत्तरी : महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ।
गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो। बर्दिवास नगरपालिका १४...
‘सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको हो’ :पर्यटनमन्त्री भट्टराई
हुलाकी न्यूज,काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन्।
मानव सभ्यताको विकासको प्रतीकका रुपमा...
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
हुलाकी न्यूज,काठमाडौँ : देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।
छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार...
भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्दै
हुलाकी न्यूज काठमाडौं : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्।
अहिले उनले मन्त्री...













