जापानको फुकुशिमामा भूकम्प
हुलाकी न्यूज,काठमाडौँ : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उक्त भूकम्प स्थानीय समय...
गैँडा गणना चैत्र ९ गतेदेखि गरिने
हुलाकी न्यूज,काठमाडौं : यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु...
राैतहटमा काेराेना खाेप लगाएपछि एक वृद्धाकाे मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ काे राैतहटमा काेराेना खाेप लगाएकाे ८ घण्टापछि एक वृद्धाकाे मृत्यु भएकाे हो।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१...
सिरहा : बमविस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकार सङ्घसंस्थाद्वारा छानविनको माग
हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते...
विद्यालयका प्राधानाध्यापकले आफ्नै शिक्षकलाई गुन्डा लगाएर कुटपिट
हुलाकी न्यूज,सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल(पुर्वी) स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्राधानाध्यापकले गुन्डा लगाएर कुटपिट गरेका छन्।
पिडित...
महोत्तरी : मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि आज सार्वजनिक बिदा घोषणा
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि आज सार्वजनिक बिदा घोषणा गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार...
सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारले ‘अनुमतिबिनै कसरी ल्याए’ खोप
हुलाकी न्यूज,काठमाडौँ : नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन्।मोहम्मद हमाद मोहम्मद...
खनाल-नेपाल समूहको राष्ट्रिय भेला सुरु हुँदै
हुलाकी न्यूज,काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु...
अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग...
पर्यटकको पर्खाइमा चितवनको सौराहा
हुलाकी न्यूज,चितवन : पर्यटकको पर्खाइमा रहेका चितवनको सौराहामा अहिले आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।कोरोनाका कारण एक वर्ष पर्यटक न्यून रहेको सौराहामा अहिले दैनिक...













