मृत अवस्थामा महिला फेला
हुलाकी न्युज जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९...
कर्जन्हा प्रहरी चाैकिबाट चाेर फरार
हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चाैकिबाट एक चाेर फरार भएका छन् ।
कर्जन्हा नपा ११ स्थित रंजित महताेकाे घरमा बुधबार चाेरि...
शौचालय बनाउनेलाई रु १५ सय दिइने
हुलाकी न्युज कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका शैचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।
हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला...
दलित बस्ती र अनाथाश्रममा कम्बल वितरण
हुलाकी न्युज धनुषा । हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण...
धनुषाका सामुदायिक विद्यालय आजदेखि बन्द गरिने
हुलाकी न्युज जनकपुरधाम । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण...
हलेसीमा भएको आगलागी नियन्त्रणमा
हुलाकी न्युज खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् ।
मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७...
यादवविरुद्ध आरोपपत्र दायर
हुलाकी न्युज काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज बिगो रु आठ हजार र सोहीबमोजिम जरिवाना...
शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द
हुलाकी न्युज कलैया । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला शिक्षा समितिका...
“मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित
हुलाकी न्युज सप्तरी । मधेशका घटना तथा मधेश आन्दोलनमा आधारीत निर्माण भएको “मधेशी पुत्र २”को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित...
स्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच
हुलाकी न्युज लहान । ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच...













