करेन्ट लागेर युवकको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम । सर्लाहीमा ११ हजार भोल्टको विद्युतको तारम करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
ज्यान जानेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ बस्ने...
बालिएको दियोबाट ट्याक्टर सोरुम आगलागी
हुलाकी न्यूज, जनकपुरधाम । सर्लाहीको बयलवासमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर सोरुम रहेको एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
बिहिवार...
डा. सीके राउतद्वारा दोस्रो चरणको आन्दोलनकाे घोषणा
जनकपुरधाम,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको...
जडिबुटी र कृषिको विकास नेपालको समृद्धिको मार्ग: सांसद यादव
जनकपुरधाम,कार्तिक १६ गते। आर्युवेदका पर्वतक भगवान धन्वन्तरीलाई स्मरण गर्दै जनकपुरधाम आर्युवेद औषधालय ले राष्ट्रिय आरोग्य दिवसका साथ धन्वन्तरी जयन्ती मनाएका छन्।
सो अवसरमा बोल्दै...
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ सय २५ किसिमको जाँच हुने
हुलाकी न्यूज, जनकपुरधाम । अब प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ सय २५ किसिमको जाँच हुने भएको छ । थाइरोइडको जाँच, भिटामिन ए, भिटामीन बि, ट्युमर...
भन्सार छलेर ल्याएको औषधिसहित दुई युवक पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम । भारतबाट भन्सार छलेर ल्याएको औषधिसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय...
जनकपुर बमकाण्डमा संलग्न रहेका साहलाई ११ वर्षको कैद फैसला
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर बमकाण्डमा संलग्न रहेका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले ११ वर्षको कैदको सजाय सुनाएको छ ।
विक्की दास कथबनियाले...
युवकको शव फेला
हुलाकी न्यूज, जनकपुरधाम । आज सोमबार विहान सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ४ स्थित लड्कन्हा देखि दही पौडी जाने सडक खण्डमा धान खेतमा...
शिक्षक तथा कर्मचारी आन्दोलित
हुलाकी न्यूज, जनकपुरधाम । सिरहामा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन थालेका छन् । जिल्लाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक तथा कर्मचारीहरुले विद्यालय बन्द गरेर नगरपालिकाको प्रशासनिक...
ओलीको शानदार ‘इन्ट्री’ प्रचण्डको गृहजिल्लामा
हुलाकी न्यूज, जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् ।
महाधिवेशन...













