नेपालमा निरन्तर भारी वर्षाले बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
हुलाकी न्यूजः देशभरी अहिले निरन्तर पानी पर्दै आएको छ । केही स्थानहरुमा भारी वर्षाका कारण बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन सक्ने जल तथा...
सिरहामा एक हजार रुपैँयाको लागि दलित युवकको हत्या, दुई जना पक्राउ
हुलाकी न्यूजः सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो ।
लकडाउनकै अवधिमा...
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन
हुलाकी न्यूजः भगवान रामको जन्मस्थलको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादित अभिव्यक्तिको विरोधमा शनिबार जनकपुरधाममा प्रदर्शन भएको छ ।
हिन्दु युवा परिषद नेपाल, विश्व...
सिरहामा नेकपा नेतामाथि बम प्रहार, छानबिन सुरु
हुलाकी न्यूजः सिरहामा स्थानीय नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । सिरहाको औरही गाउँपालिका-५ का नेता यादव घरमा सुतिरहेका...
जनकपुरमा निमार्ण भएको गुणस्तरहीन सडकले सिमा नै नाघियो, ठाउँ ठाउँमा प्वालै प्वाल
हुलाकी न्यूजः एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा जनकपुरधाम भरी नै निमार्ण गरिएको सडक एक वर्ष नबित्दै अधिकांश ठाउँहरुमा बिच बाटोमै प्वाल पर्न...
प्रदेश २ सरकार द्वारा विरेन्द्र, शम्भू र राजु सदाको परिवारलाई पाचँ पाचँ लाख रुपैया...
हुलाकी न्यूजः प्रदेश नं.२का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गर्नु भएको छ ।
लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई...
जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्चमा मुद्दा दायर
हुलाकी न्यूजः जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् ।
मेयर साहले प्रचलित...
प्रधानमन्त्री ओली वरिुद्ध जनकपुरमा प्रदर्शन
हुलाकी न्यूजः प्रधानमन्त्री केपी शर्मा ओलीले भगवाना रामको जन्मस्थल भारतको अयोध्यान नभइ पर्साको ठोरी रहेको दएिको अभव्यिक्त विरुद्धमा जनकपुरमा प्रदर्शन भएको छ । वश्वि...
प्रधानमन्त्री ओलीको स्वीस बैंकमा कुनै ५५ लाख डलर नरहेको प्रेस सल्लाहकार थापाको दावी
हुलाकी न्यूजः स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५५ लाख डलर रहेको समाचार नरिाधार रहेको प्रेस सल्लाहकार सूर्य थापाले दावी गरेका छन् । प्रधानमन्त्रीका...
भारतले नक्कली अयोध्या खडा गर्यो, भगवान राम पर्सा जिल्लाका ठोरीका हुन्ः प्रधानमन्त्री ओली
हुलाकी न्यूजः नेपालको प्रधानमन्त्री तथा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दावी गरेका...













