हुलाकी न्यूजः स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५५ लाख डलर रहेको समाचार नरिाधार रहेको प्रेस सल्लाहकार सूर्य थापाले दावी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार बहिान प्रेस वज्ञिप्ती जारी गरी ॅग्लोबल वाच एनाइससि’को हवाला दँिदै प्रकाशति समाचारहरु गैरजम्मिेवारपूर्ण र बदनयिताका साथ प्रकाशति भएको दाबी गरेका छन् ।

प्रेस वज्ञिप्तीमा उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५।५ मलियिन अमेरकिी डलर जम्मा रहेको रपिोर्ट शतप्रतशित गलत र कपोलकल्पति रहेको उल्लेख गरेका छन् । ग्लोबल वाच एनालाइससिले एक सामग्री प्रकाशति गर्दै ओलीमाथ िभ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थयिो ।

प्रेस बक्तव्यमा सल्लाहकार थापाले लेखेका छन् ॅतथाकथति रपिोर्ट शतप्रतशित गलत र कपोलकल्पति रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नयितका साथ तयार गरी सम्प्रेषति यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतपिय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ।’

उनले नेपालीहरूलाई यस्ता कुनै पन िदुष्प्रचारको भ्रममा नपर्न हार्दकि आह्वान समेत गरेका छन् । सम्बन्धति नकिायहरूले पत्रकारतिाको न्यूनतम जवाफदेहतिा, जम्मिेवारीबोध र सामाजकि मर्यादा एवं शष्टिाचारवपिरीत कार्यमा संलग्न व्यक्त िर संस्थाहरूमाथ िकडा कारबाही गर्न मागसमेत उनको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.