जसपाका माग पुरा गर्न प्रधानमन्त्री ओली सकारात्मक : जसपा नेता कर्ण
हुलाकी न्यूज,काठमाडौँ: जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका हुन्।
सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...
थापाथली कलेजका विद्यार्थीले बनाए बिजुली सवारी
हुलाकी न्यूज,काठमाडौँ : थापाथली इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले इभी अर्थात् बिजुली सवारी ‘इलेक्ट्रिकल भेइकल’ बनाएका हुन्।
उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्न...
जापानको फुकुशिमामा भूकम्प
हुलाकी न्यूज,काठमाडौँ : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उक्त भूकम्प स्थानीय समय...
गैँडा गणना चैत्र ९ गतेदेखि गरिने
हुलाकी न्यूज,काठमाडौं : यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु...
राैतहटमा काेराेना खाेप लगाएपछि एक वृद्धाकाे मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ काे राैतहटमा काेराेना खाेप लगाएकाे ८ घण्टापछि एक वृद्धाकाे मृत्यु भएकाे हो।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१...
सिरहा : बमविस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकार सङ्घसंस्थाद्वारा छानविनको माग
हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते...
विद्यालयका प्राधानाध्यापकले आफ्नै शिक्षकलाई गुन्डा लगाएर कुटपिट
हुलाकी न्यूज,सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल(पुर्वी) स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्राधानाध्यापकले गुन्डा लगाएर कुटपिट गरेका छन्।
पिडित...
महोत्तरी : मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि आज सार्वजनिक बिदा घोषणा
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि आज सार्वजनिक बिदा घोषणा गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार...
सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारले ‘अनुमतिबिनै कसरी ल्याए’ खोप
हुलाकी न्यूज,काठमाडौँ : नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन्।मोहम्मद हमाद मोहम्मद...
खनाल-नेपाल समूहको राष्ट्रिय भेला सुरु हुँदै
हुलाकी न्यूज,काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु...













