८० वर्षपछि जिल्ला अस्पताल नवलपरासीमा फार्मेसी सेवा शुरु
हुलाकी न्युज, नवलपरासी । स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ ।
पटक पटकको अथक प्रयासपछि मन्त्रालयले...
विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक महोत्सव गरिने
इटहरी, । नेपाल आदिवासी जनजाति महासङ्घले यही साउन २८ गते सदरमुकाम इनरुवामा २३आँै विश्व आदिवासी दिवस भव्य सांस्कृतिक महोत्सवका रुपमा मनाउने तयारी पूरा गरेको...
विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी
लहान, । विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन् ।
स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी...
सिलवालको सुनुवाइ भदौ १५ मा
काठमाडौँ, । प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको...
भ्रमण सफल पार्न दुवै देशबाट आवश्यक तयारीका लागि आग्रह
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा...
सप्तरीको बाढीपीडितलाई तत्काल क्षतिपुर्ति दिन निर्देशन
काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आज सप्तरीको स्थानीय प्रशासनलाई...
निर्वाचनका लागि सकारात्मक वातावरण ः राजपा
काठमाडौँ, । राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको...
पत्रकार महासंघलाई समावेशी बनाउन पत्रकार संगठनहरु सक्रिय
हुलाकी न्यूज, काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी भदौ पहिलो साता हुन गइरहेको केन्द्रीय महाधिवेसनबाट पूर्ण समावेशी बनाउन पत्रकार संगठनहरु सक्रिय भएका छन् ।...
मधेशमा स्थानीय निकायको संख्या बढ्ने, यसअघि थप भएको संख्या सदर
हुलाकी न्यूज, काठमाडौं । मधेशमा स्थानीय निकायको संख्या बढ्ने भएको छ । सअघिको सरकारले मधेशमा थप्ने भनेको स्थानीय निकायमा सर्वोच्चले रोक लगाएको थियो ।
विहीबार...
सिरहाको बन्दीपुरमा रहेको बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै
हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा...













