दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव
राजविराज (सप्तरी) । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।
सो मतदान केन्द्रमा...
नागरिकता वा लाइसेन्सले भोट खसाउन पाउने : निर्वाचन आयोग
हुलाकी न्यूज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा सोमबार हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभए नागरिकता वा सवारी लाइसेन्सले...
राजपाप्रति जनताको विश्वास छ : लालकिशोर साह
प्रजातान्त्रिक आन्दोलनमा पटकपटक गरी ५ बर्ष जेल परेका लालकिशोर साह छात्रकालमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य, राराब क्याम्पस स्ववियु सभापति भएका थिए । विद्यार्थीकालदेखि...
जनकपुरमा साईकलको लहर
हुलाकी न्यूज,जनकपुरधाम । असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको चुनावमा जनकपुर उपमहानगरपालिकाको मेयर पदमा साइकलको पक्षमा लहर देखिएको छ ।
साइकल...
आचारसंहिता विपरित जनकपुरमा प्रधानमन्त्रीको चुनावी सभा
किशोर गुरु ,जनकपुरधाम। असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको चुनावमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा चुनावी सभाको संवोधन गरेका...
कलैयामा मुस्लिम भोट तान्दै फोरम लोकतान्त्रिक
हुलाकी न्यूज, कलैया । असोज दुई गते हुन गैरहेको तेश्रो चरनको स्थानिय तहको चुनावमा प्रदेश नम्बर दुईको तीन उप-महानगरपालिका मध्ये बाराको कलैया चर्चामा छ...
खोक्रो आश्वासनले फेरिएन बाराको मुसहर बस्तीको मुहार
हुलाकी न्यूज, वीरगञ्ज । बारा जिल्लाको गढीमाई नगरपालिका–२ तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझीमा असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणको निर्वाचनप्रति खासै...
जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म
हुलाकी न्यूज, गौशाला । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस...
माओवादी केन्द्रसंग एकता हुँदैन : अध्यक्ष वैद्य
हुलाकी न्यूज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ ।
पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना...
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
हुलाकी न्यूज, गौशाला । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि शुरु भएको छ ।
तीन दिनसम्म मनाइने...













