काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस
चितवन, ः आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको...
गोरखाबाट हिँड्यो फूलपातीः हनुमान ढोकाको दशैंघरमा भित्र्याइने
गोरखा, काठमाडौं हनुमानढोकास्थित दशैंघरमा भित्र्याउन गोरखा दरबारबाट फूलपाति लगिएको छ ।
गोरखा पर्यटन विकास केन्ऽ र गोरखा दरबार हेरचाह अड्डा, एकता युवा क्लब र गोरखा...
जनकपुर उपमहानगरमा राजपाको ऐतिहासिक जित
हुलाकी न्युज, जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ऐतिहासिक जित हात पारेको छ । प्रदेश नं.२ को प्रस्तावित राजधानी नेपाली काँगे्रसको...
मटिहानी नगरप्रमुखले कार्यभार सम्हाले
हुलाकी न्युज, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले कार्यभार सम्हालेका छन । शनिवार आयोजित सपथ ग्रहण पश्चात उनले आफ्नो कार्यभार सम्हालेका हुन ।
मटिहानीका निर्वाचन...
बर्मामा भइरहेको आतंक बन्द गर्न तमरापद्वारा एक्यबद्धता
हुलाकी न्यूज, काठमाण्डौं । शनिबार काठमाडौंको माइतीघर मण्डलामा बर्मामा रोहिंग्या समुदाय विरुद्धमा भइरहेको राज्य आतंक र बर्बरता बन्द गर्न तराई मधेस राष्ट्रिय परिषदद्वारा एक्यबद्धता...
हेर्नुस् जनकपुर उपमहानगरको रोचक मतपरिणाम, एमाले ७ गुणाले पछाडी
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरको मतपरिणाम मत गनिदै जाँदा अझ रोचक बन्दै गएको छ । नेपाली काँगे्रसको गढ मानिने जनकपुरमा राजपा दोब्बर मतले अग्रता...
भर्खरै जितेपछि खुशी साटासाट गर्दै राजपाका एक जनप्रतिनिधिको निधन
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीकी एक जनप्रतिनिधिको सपथ नलिँदै निधन भएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरी...
जनकपुर उपमहानगर अपडेट : काँगे्रस राजपाभन्दा तेब्बर मतले पछाडी
हुलाकी न्यूज, जनकपुर । जनकपुर उमपहानगरको मेयरमा राजपा काँगे्रसलाई तेब्बर मतान्तरले पछाडी पारिरहेको छ ।पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ।
राजपा
मेयर–५९५७
उपमेयर–३९७७
नेपाली काँगे्रस
मेयर–२०२९
उपमेयर–१८३७
एमाले
मेयर–६०९
उपमेयर–६१८
सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि
हुलाकी न्यूज, लहान । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ ।
आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८...
जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी
हुलाकी न्यूज, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।
मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१...












