हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरको मतपरिणाम मत गनिदै जाँदा अझ रोचक बन्दै गएको छ । नेपाली काँगे्रसको गढ मानिने जनकपुरमा राजपा दोब्बर मतले अग्रता लिरहेको छ । भने, जनकपुर जित्ने दाबी गर्दै आएका एमाले सात गुणाले पछाडी परेको छ । हेनुस् मतपरिणाम
राजपा
१६०२८/१२२७७
नेपाली काँग्रेस
७०९५/६७०४
एमाले
२६९८/२७४७